आधा रातमा कसरी तयार भयो महामन्त्री कोइरालाको विज्ञप्ति

काठमाडौं ।‘अदालतलाई संसदको मातहतमा राख्नुपर्छ’ भनेर दिएको अभिव्यक्ति २४ घन्टा नबित्दै आफैले खण्डन गरे । महामन्त्री डा. कोइरालाले अदालतविरुद्ध दिएको अभिव्यक्ति भाइरल बनेपछि केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले खण्डन गर्न आग्रह गरे । शर्माको सक्रियतामा शनिबार राति ११ बजे खण्डन तयार भएको थियो । घर पुगेर सुतिसकेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल र सुचना अधिकृत … Continue reading आधा रातमा कसरी तयार भयो महामन्त्री कोइरालाको विज्ञप्ति